Lokantar
लाजिम्पाटस्थित नेपाल ट्रष्टको भवनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बस्दै आएको छ । नेपाल ट्रष्टको भवनमा बस्दै आएको सीआईबीलाई त्यहाँबाट पनि लखेट्ने तयारी भइरहेको छ । यसअघि महाराजगञ्जमा आफ्नै भवनमा रहेको सीआईबीलाई त्यहाँ राष्ट्रपति कार्यालयका लागि जग्गा चाहिने भन्दै सारिएको थियो । यद्यपि, अहिले पनि त्यहाँ सीआईबीको हिरासत कक्षसहितको सानो कार्यालय छँदैछ । अपराध अनुसन्धानको मेरुदण्ड मानिने विशिष्टिकृत इकाई सीआईबी समेत अब कहाँ बस्ने भन्ने टुंगो लाग्न सकेको छैन भने अरु प्रहरी युनिटको अवस्था झनै विकराल छ । सीआई...
Go to News Site