गोरखापत्र अनलाइनकाठमाडौं, जेठ ७ गते । एसिया इन्डिजिनियस पिपल्स प्याक्ट (एआइपीपी) का अध्यक्ष वेभरली लङ्गिड्सहितसँग नेपालको आदिबासी सवाल र अवस्थाबारे छलफल गरिएको छ । नेपाल आदिबासी जन...