शुक्रबार र शनिबार सुदूरपश्चिमका तराई भूभागमा तातो हावा चल्ने पूर्वानुमान | Collector
Gorkhapatra
शुक्रबार र शनिबार सुदूरपश्चिमका तराई भूभागमा तातो हावा चल्ने पूर्वानुमान
काठमाडौँ, जेठ ७ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा तातो हावा चल्ने सम्भावना रहेको ब...