Collector
संविधान संशोधन बहसमा दलहरूको फरक–फरक प्रस्ताव : कसले के भने ? | Collector
संविधान संशोधन बहसमा दलहरूको फरक–फरक प्रस्ताव : कसले के भने ?
Lokantar

संविधान संशोधन बहसमा दलहरूको फरक–फरक प्रस्ताव : कसले के भने ?

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक एवं प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले संविधान संशोधनलाई राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढाइने स्पष्ट पारेका छन् । विभिन्न राजनीतिक दलका नेताहरूसँग संविधान संशोधन बहसपत्र तयारीका विषयमा सुझाव सङ्कलन गर्ने क्रममा बिहीबार संयोजक शाहले सरकारले एकलौटी रूपमा संविधान संशोधन गर्न खोजेको नभई राष्ट्रिय सहमतिमा सबै राजनीतिक दलहरूलाई समेटेर साझा बिन्दु पहिल्याउनेमा सरकारको जोड रहेको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम...

Go to News Site