Lokantar
सरकारले तत्कालका लागि नयाँ सार्वजनिक सवारी साधनको दर्ता गर्न रोक लगाएको छ। यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका यातायात सम्बद्ध मन्त्रालय र सबै स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता बन्द गर्न निर्देशन दिएको हो। विभागका निर्देशक मणि राम भुसालद्वारा हस्ताक्षरित पत्रमा सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण, सवारी चाप र ट्राफिक जाम बढेकाले यस्तो निर्णय लिइएको हो। साथै, इन्धनको बढ्दो मूल्यका कारण यातायात क्षेत्रमा परेको असहजतालाई सम्बोधन गर्न र सार्व...
Go to News Site