Collector
मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ | Collector
मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
Lokantar

मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

 काठमाडौँको चन्द्रागिरी नगरपालिका–१२ बलम्बुस्थित बसन्तटोलबाट मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा बस्ने ३२ वर्षीय सन्जित लामा र मकवानुर कैलाश गाउँपालिका–३ घर भई हाल काठमाडौँ टोखा बस्ने ३२ वर्षीय अशोक लामा रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।  उनले भने, “चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बसन्तट...

Go to News Site