RatoPati
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित बसन्तटोलबाट मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा बस्ने ३२ वर्षीय सन्जित लामा
Go to News Site