काठमाडौँ, जेठ ९ गते । नेपालमा पछिल्ला वर्षमा नसर्ने रोगको प्रकोप तीव्र रूपमा बढ्दै गएको छ । मुटुरोग, मधुमेह, क्यान्सर, दम तथा मिर्गौलासम्बन्धी समस्याका कारण मृत्यु हुनेको सङ्ख्या व...