नेपाल–बेलायतबिच शिक्षामा सहकार्यको प्रस्ताव | Collector
Gorkhapatra
नेपाल–बेलायतबिच शिक्षामा सहकार्यको प्रस्ताव
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ ९ गते । नेपाल र बेलायतबिच विद्यालय तहदेखि उच्च शिक्षासम्मको क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरिएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र ने...