Collector
सुदूरपश्चिम र लुम्बिनीमा ३ दिनसम्म 'लु' चल्ने, कुन-कुन जिल्लामा छ उच्च जोखिम? | Collector
सुदूरपश्चिम र लुम्बिनीमा ३ दिनसम्म 'लु' चल्ने, कुन-कुन जिल्लामा छ उच्च जोखिम?
Lokantar

सुदूरपश्चिम र लुम्बिनीमा ३ दिनसम्म 'लु' चल्ने, कुन-कुन जिल्लामा छ उच्च जोखिम?

जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु)सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि पनि सार्वजनिक अनुरोध गरेको छ । विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार जारी बुलेटिनमा आगामी ३ दिन पनि लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भू–भागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । विभागका मौसमविद् सञ्जिव...

Go to News Site