Lokantar
हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गणडकी प्रदेशका थोरै स्थान र सुदूरपश्चिमको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली र पहाडी भू-भागको केही स्थान, मधेशलगायत कोशी, बागमती, गण्डकीका तराई भू-भागका थोरै स्थान तथा लुम्बिनी र कर्णालीको हिमाली र पहाडी भू-भागका एक–दुई स्थानमा मध्यमस...
Go to News Site