दैनिक जीवनका यी ८ बानीले चुपचाप बिगारिरहेका त छैनन् तपाईंको पेटको स्वास्थ्य ? | Collector
RatoPati
दैनिक जीवनका यी ८ बानीले चुपचाप बिगारिरहेका त छैनन् तपाईंको पेटको स्वास्थ्य ?
काठमाडौँ । हिजो आज ग्यास, कब्जियत, एसिडिटी र पेट फुल्ने समस्या धेरै मानिसमा सामान्य बन्दै गएको छ । धेरैले यी समस्या समाधान गर्न औषधि सेवन त गर्छन्, तर आफ्नै दैनिक बानीले पाचन प्रणालीमा पारिरहेको असरलाई