Collector
हवाई यात्राजस्तै अब सार्वजनिक बसमा पनि ‘लगेज ट्याग’ प्रलाणी लागू | Collector
हवाई यात्राजस्तै अब सार्वजनिक बसमा पनि ‘लगेज ट्याग’ प्रलाणी लागू
Lokantar

हवाई यात्राजस्तै अब सार्वजनिक बसमा पनि ‘लगेज ट्याग’ प्रलाणी लागू

काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो । यस सम्बन्धमा शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा...

Go to News Site