Onlinekhabar
९ जेठ, काठमाडौं । विशेषज्ञ स्वास्थ्य सेवा अभावका कारण सामान्य उपचारका लागि पनि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता ग्रामीण क्षेत्रमा अझै कायम छ । विशेषगरी महिलामा देखिने पाठेघर तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या समयमै परीक्षण नहुँदा धेरैले चुपचाप पीडा सहेर बस्नुपर्ने अवस्था छ । तर, शारदा नगरपालिका ८ मार्केमा सञ्चालन गरिएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरले भने गाउँमै […]
Go to News Site