Onlinekhabar
९ जेठ, धनकुटा । नेपालको पूर्वी भेग अरुण र तमोर नदीबीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको एक सीमान्तकृत जाति हो आठपहरिया । धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको आठपहरीया यस क्षेत्रका भूमि भूत्र भन्न रुचाउँछन । आफ्नै इतिहास, मौलिक संस्कृति र परम्परा बोकेर बसेका सिमान्तृत अवस्थामा रहेको यस जातिको बसोबास मुख्यत: धनकुटा नगरपालिकामा […]
Go to News Site