Collector
दक्षिण कोरियामा उत्तर कोरियाली महिला फुटबल टोलीको सानदार प्रदर्शन | Collector
दक्षिण कोरियामा उत्तर कोरियाली महिला फुटबल टोलीको सानदार प्रदर्शन
Lokantar

दक्षिण कोरियामा उत्तर कोरियाली महिला फुटबल टोलीको सानदार प्रदर्शन

भारी वर्षा र प्रतिकूल मौसमका बाबजुद दक्षिण कोरियाको सुवनमा ऐतिहासिक फुटबल खेल सम्पन्न भएको छ। एसियाली महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा उत्तर कोरियाको 'नेगोयाङ' महिला फुटबल क्लबले घरेलु टोली सुवन एफसीलाई २–१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। यो जित केवल खेलको नतिजा मात्र नभई सन् २०१८ पछि दक्षिण कोरियाको भूमिमा उत्तर कोरियाली खेलाडीहरूको पहिलो उपस्थितिका रूपमा पनि विश्वभर चर्चामा रहेको छ। गएराति सुवन रंगशालामा ५ हजारभन्दा बढी दर्शकको उपस्थिति थियो। मैदानमा दुई कोरियाबीचक...

Go to News Site