Collector
दैनिक पाँच मिनेटको सामान्य व्यायामले पनि बढाउन सक्छ आयु | Collector
दैनिक पाँच मिनेटको सामान्य व्यायामले पनि बढाउन सक्छ आयु
Lokantar

दैनिक पाँच मिनेटको सामान्य व्यायामले पनि बढाउन सक्छ आयु

 व्यस्त जीवनशैलीका कारण कतिपय मानिसहरूलाई व्यायामका लागि समय निकाल्न कठिन भइरहेको हुन्छ । यही सन्दर्भमा एक नयाँ वैज्ञानिक अनुसन्धानले उत्साहजनक तथ्य सार्वजनिक गरेको छ।  बेलायत, अमेरिका र स्क्यान्डिभियाका करिब १ लाख ५० हजार वयस्कहरूमा गरिएको बृहत् अध्ययन अनुसार दिनको मात्र पाँच मिनेट तीव्र गतिमा हिँड्ने, साइकल चलाउने वा सिँढी चढ्ने जस्ता शारीरिक गतिविधि गर्दा अकाल मृत्युको जोखिमलाई उल्लेख्य रूपमा कम गर्न सकिन्छ। अनुसन्धानका मुख्य लेखक तथा नर्वेको 'स्कुल अफ स्पोर्ट्स साइन्सेज'का प्रोफेसर उल्फ एकेलन्डका अनुसार,...

Go to News Site