Lokantar
अमेरिकाको स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) को प्रक्रियामा परिवर्तनको घोषणा गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको नयाँ नियमअनुसार, अब ग्रीन कार्डका लागि आवेदन दिने व्यक्तिहरूले आवेदन प्रक्रियाको समयमा अनिवार्य रूपमा अमेरिका छाड्नुपर्नेछ। यस निर्णयले अमेरिकामा कानुनी रूपमा बस्न र काम गर्न चाहने लाखौँ मानिसहरूको जीवन अन्योलमा पार्ने देखिएको छ। अमेरिकी आप्रवासन अधिकारीहरूका अनुसार अब स्थायी भिसा (इमिग्रेन्ट भिसा) का लागि आवेदन दिनेहरूले आफ्नै गृहदेश फर्किएर त्यहाँबाट प्रक्रिया अगाडि बढाउनुपर्नेछ। ग्रीन कार्ड प्राप्त गर्न...
Go to News Site