उपेक्षित खर्क, हराउँदै गएको हिमाली पशुपालन | Collector
Onlinekhabar
उपेक्षित खर्क, हराउँदै गएको हिमाली पशुपालन
हिमाली खर्कहरूमा बस्ने गोठालाका घन्टीहरू विस्तारै मधुरो हुँदैछन्। जलवायु परिवर्तन, वन्यजन्तुको त्रास र पुस्तान्तरणको अभावमा नेपालको सबैभन्दा पुरानो पेशा ‘पशुपालन’ अस्तित्वको लडाइँ लडिरहेको छ।