Collector
सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव ७२ हजार घुससहित पक्राउ | Collector
सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव ७२ हजार घुससहित पक्राउ
Lokantar

सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव ७२ हजार घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । सडक ढलान योजनाको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो । आयोगले जारी गरेको विज्ञप्तिअनुसार, प्रमुख प्रशासकीय अधिकृत यादवले सडक ढलानसम्बन्धी योजनाको कार्य सम्पन्न भइसकेपछि त्यसको रकम भुक्तानी गर्ने बेलामा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख र हैरानी दिँदै आएका थिए । सोही क्रममा उनले काम गरिदिए बापत सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घु...

Go to News Site