Lokantar
इरानी ह्याकरहरूले उड्डयन, तेल र ग्यास कम्पनीहरूलाई निसाना बनाउँदै व्यापक साइबर जासुसी अभियान चलाइरहेको खुलासा भएको छ। अमेरिका र इजरायलसँगको बढ्दो सैन्य तनावका बीच इरानी अपरेटिभहरूले रोजगारी दिने 'रिक्र्युटर'को भेषमा सफ्टवेयर इन्जिनियरहरूलाई लक्षित गरिरहेको साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले बताएका छन्। अमेरिकी साइबर सुरक्षा फर्म पालो अल्टो नेटवर्कको युनिट ४२ का अनुसार ह्याकरहरूले इजरायल, संयुक्त अरब इमिरेट्स र अमेरिकाका उड्डयन तथा ऊर्जा क्षेत्रका संस्थाहरूमा घुसपैठ गर्ने प्रयास गरिरहेका छन्। उड्ड...
Go to News Site