बजेट छुट्याए पनि बनेन गुर्गी सिँचाइ आयोजना | Collector
Gorkhapatra
बजेट छुट्याए पनि बनेन गुर्गी सिँचाइ आयोजना
धनगढी समाचारदाताधनगढी, जेठ ९ गते । हजारौँ किसानको ‘लाइफलाइन’ का रूपमा रहेको गुर्गी सिँचाइ आयोजना सुदूरपश्चिम प्रदेश सरकारले नबनाएको गुनासो स्थानीयले गरेका छन् । कैलारी गाउँपालिका–२...