Onlinekhabar
काठमाडौं । डा. देवेन्द्र आचार्यले लेखेको गीत ‘पुकुली माया’को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । डा. आचार्य पेशाले चिकित्सक हुन् । बाँकेको नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा कार्यरत आचार्य गजल लेखनमा पनि सक्रिय छन् । यही सिलसिलामा उनले ‘पुकुली माया’ गीत लेखेका हुन् । सो गीतमा अहिलेका चर्चित युवा संगीतकार राजेन्द्र बजगाईंले संगीत […]
Go to News Site