Lokantar
प्राय: हामी भन्ने गर्छौँ जीवन जाओस् तर वचन नजाओस् । कुरा त ठीकै हो । वचन भनेको सरस्वतीको वाणी हो, दुरुपयोग गर्नुहुँदैन । पूरा गर्न नसक्ने वाणी बोल्नुहुन्न, बोलेपछि चाहे जेसुकैहोस् पूरा गर्नै पर्दछ तर यो भनाइ जति आदर्श छ त्यति नै व्यावहारिक पनि छ त ? कतिपय अवस्थामा यसले यस्तो अकल्पनीय सङ्कट पनि निम्त्याउँछ कि उदाहरणका लागि महाभारतका पात्र भीष्म र उनले खाएको कसमलाई लिन सकिन्छ । भीष्मले बाबु शन्तनुलाई सत्यवतीको साथमा विवाह गराउन आजीवन अखण्ड ब्रह्मचर्यमा रहने कसम खाएका थिए भने आजीवन त्यसैमा अडिग पनि रहेका पनि थिए तर...
Go to News Site