घुससहित प्रमुख प्रशासकीय अधिकृत यादव नियन्त्रणमा | Collector
Gorkhapatra
घुससहित प्रमुख प्रशासकीय अधिकृत यादव नियन्त्रणमा
महोत्तरी, जेठ ९ गते । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुससहित नियन्त्रणमा पर्नुभएको छ ।सडक ढलान योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा...