कलेज छुटिसकेपछि मित्र चिना मोक्तानले मैले लेखेका केही कविता पढ्ने जाँगर देखाउनुभयो । सबै कविता पढिसकेपछि उहाँले जिज्ञासा राख्नुभयो, “अक्कल ! अहिलेसम्म कुनै पत्रिकामा कविता प्रकाशित...