चौँतिस वर्षको प्रतीक्षापछि बन्यो झोलुङ्गे पुल | Collector
Gorkhapatra
चौँतिस वर्षको प्रतीक्षापछि बन्यो झोलुङ्गे पुल
हरिप्रसाद कोइराला उर्लाबारी, जेठ ९ गते । चौँतिस वर्षको प्रतीक्षापछि मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँलाई पिँढाली बजारसँग जोड्ने रतुवाखोलामा झोलुङ्गे पुल बनेको छ ।...