कथाको सुरुवात पूर्वीय प्राचीन दृष्टिकोणबाट भएको हो । तथापि आधुनिक कथाको उत्पत्ति र विकास पाश्चात्य मुलुकबाटै भएको पाइन्छ । त्यसमा पनि खास गरेर अमेरिकी र युरोपेली मुलुकबाट नै आधुनिक...