आरुघाट–माछीखोला–लार्के सडक दुई दिन बन्द | Collector
Gorkhapatra
आरुघाट–माछीखोला–लार्के सडक दुई दिन बन्द
गुणबहादुर रोकासुलीकोट, जेठ ९ गते । उत्तरी गोरखाको ‘लाइफलाइन’ का रूपमा परिचित बेनीघाट–आरुघाट–लार्के सडक दुई दिन पूर्ण रूपमा बन्द हुने भएको छ । धार्चे गाउँपालिका–५ माछीखोला बेलिब्रिज...