पाँच वर्षमा पनि गुल्मीका अस्पताल अलपत्र | Collector
Gorkhapatra
पाँच वर्षमा पनि गुल्मीका अस्पताल अलपत्र
तिलाचन पाण्डेतम्घास (गुल्मी), जेठ ८ गते । शिलान्यास भएको पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि गुल्मीका अधिकांश स्थानीय तहका अस्पतालहरू अझै सम्पन्न हुन सकेका छैनन् । २०७७ साल मङ्सिर...