Onlinekhabar
९ जेठ,विराटनगर । नेपाली कांग्रेस सभापति गगन थापाले भदौ २४ गतेको घटनाको छानबिनका लागि तत्काल न्यायिक समिति गठन गर्न माग गरेका छन् । शनिबार विराटनगरस्थित कोइराला निवास पुगेका सभापति थापाले भदौ २४ को घटनाको ‘हिसाबकिताब’ बाँकी रहेको बताउँदै सरकारले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाए । थापाले भदौ २३ को घटनाको अनुसन्धानमा कांग्रेसको समर्थन रहे […]
Go to News Site