Lokantar
तिमी रोइरहेकी छौँ सपना चुँडाएर म विचलित छु विपना गुमाएर । तिम्रो बाटो अवरुद्ध होला गन्तव्य पुग्नलाई अनिश्चयका बादल मडारिएर तिम्रो भविष्य संकुचित भएको होला जित्नु पर्ने युद्ध तिमीले नजितेर हार्याँै होला जित हार नै जिन्दगी रहेछ हारिएकोमा अलाप विलाप नगर एक कदम पछाडि सरिएको मात्रै हो अब एक कदम अगाडि बढ जितिन्छ युद्ध क्रुरताका पर्खाल लडाएर । दास मनोवृत्तिबाट परिचालित मान्छे तिमीलाई दासीजस्तो व्यवहार गर्न खोज्छ तिमीले परिवर्तनको कुरा गर्दा ऊ प्रतिगमनको कुरा गर्छ ...
Go to News Site