Collector
एकैदिन एक हजार ९२२ जना सवारी चालक कारबाहीमा | Collector
एकैदिन एक हजार ९२२ जना सवारी चालक कारबाहीमा
Lokantar

एकैदिन एक हजार ९२२ जना सवारी चालक कारबाहीमा

ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको जाँचका क्रममा एक हजार ९२२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट १९ लाख ७० हजार दुई राजस्व सङ्कलन गरिएको छ । जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने ११८, राइड शेयरिङमा १९८, रातो बत्तीमा १२६, तीव्र गतिमा १३१, लेनक्रसमा ७३, सडक फुटपाथमा ९०, हर्न निषेधमा ९५, एकतर्फीमा १०५, अन्यमा ९८६ लाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । ...

Go to News Site