Lokantar
रूपन्देहीका राजन शर्मा पौडेलले कृषि गरेर देशमै सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । जिल्लाको कञ्चन गाउँपालिका–१ बेलबरियामा विगत डेढ दशकदेखि व्यावसायिक च्याउ खेती गर्दै आएका युवा उद्यमी राजनले आम्दानी र सफलता दुवै एकसाथ हात पारेका हुन् । टिम स्पिन्जर एग्रो प्रालिबाट उनी वार्षिक ६० लाख रूपैयाँको च्याउको कारोबार गर्न सफल भएका छन् । ‘साइन्स’ पढेका ३० वर्षीय राजनलाई कृषिमा लाग्न पारिवारिक वातावरणले प्रेरित गरेको थियो । उनको डेढ बिघा क्षेत्रफलमा लगाइएको च्याउले वर्षैभरि उत्पादन दिइरहेको छ ...
Go to News Site