तार्नोवमा सहरमा खसेको छ मायालु घाम। घामले पोतेको छ सहरको मुख्य चोकमा सुनौलो रङ। अनुहारमा मुस्कान पोतिएकी सुन्दरी माग्दालेना मेरो सामुन्ने छिन्।