Collector
भैरहवालाई नमूना पर्यटकीय शहर बनाउने घोषणा | Collector
भैरहवालाई नमूना पर्यटकीय शहर बनाउने घोषणा
Lokantar

भैरहवालाई नमूना पर्यटकीय शहर बनाउने घोषणा

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा गरेका छन् । ‘भैरहवा शहरः उद्योग, पर्यटन र व्यापार’ विषयक बहसपछि साझा प्रतिबद्धता जनाउँदै नगर प्रमुख खानले भैरहवालाई नेपालको नमूना पर्यटकीय शहरका रूपमा विकास गर्न नगरपालिकाले नीति तथा कार्यक्रममार्फत् पहल गर्ने बताए । बहसमा सहभागी पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले स्थल र हवाईमार्गबाट सहज पहुँच रहेको भैरहवालाई पर्यटकीय हबका रूपमा विकास गर्न ढिलाइ गर्न नहुने धारणा राखे । होटल एसोसिएसन नेपालका केन्द्रीय ...

Go to News Site