बेवारिसे अवस्थामा फेला परेकी खातुन परिवारको जिम्मा | Collector
Gorkhapatra
बेवारिसे अवस्थामा फेला परेकी खातुन परिवारको जिम्मा
सुधा देवभारदह (सप्तरी), जेठ ९ गते । सप्तरीमा बेवारिसे अवस्थामा फेला पर्नुभएको एक महिलालाई परिवारको जिम्मा लगाइएको छ । बिहार राज्यको दरभंगा घर भएकी ३५ वर्षीया साहानी खातुनलाई डेढ मह...