Onlinekhabar
दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरमा सतर्क रहन भनिएको छ । कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेल्धुरा र बैतडीलाई अद्यावधिक (नियमित जानकारी लिनुपर्ने) जिल्लाको सूचीमा राखिएको छ।
Go to News Site