BBC News Nepali
स्टारोब्लिस्कमा रहेको रुबिकन ड्रोन सैन्य इकाइको मुख्यालयमा आक्रमण गरेको बताएको युक्रेनको सेनाले त्यो रुसले भनेकै भवन हो वा होइन भन्ने चाहिँ खुलाएको छैन। पूरा समाचार: #BBCNepali ##VladimirPutin #RussiaUkraineWar
Go to News Site