Lokantar
नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बसेको हो । बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनबारे छलफल हुनेछ । पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार आजको बैठकमा १२ जना पदाधिकारीले बोल्ने सूची छ । यसपछि नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुने छ । यसअघि शुक्रबारको बैठकमा एमालेका ४ जना उपाध्यक्षले नेतृत्व छाड्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए । सचिवालय बैठकमा विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले...
Go to News Site