कान्तिपुरसँगको कुराकानीमा गिरीले आलोचनात्मक विवेक र इमानदारीको कमी, विचारको असन्तुलन, संकीर्ण सोचाइजस्ता कारण समालोचनाप्रति निराशा बढेको बताएका छन् ।