बैंक तथा वित्तीय संस्थाले ‘एटीएम लाउन्ज’ भएका स्थानमा ब्रेललिपिका संकेत तथा ध्वनि सहयोगसहितका कम्तीमा एक अपांगमैत्री एटीएम राख्नुपर्नेछ ।