Onlinekhabar
९ जेठ, काठमाडौं । चीनको एक कोइला खानीमा विष्फोट हुँदा ९० जनाको मृत्यु भएको छ । साआन्सी प्रान्तमा रहेको कोइला खानीमा विष्फोट हुँदा ९० जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ । स्थानीय समयानुसार शुक्रबार बेलुकी ७ः२९ बजे विष्फोट भएको थियो । उक्त समयमा २४७ मजदुरहरू खानीमा काम गरिरहेका थिए । सरकारी समाचार […]
Go to News Site