काठमाडौँ, जेठ ९ गते । सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि भुवन नगरकोटीले जित्नुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सम्पन्न चार दिने प्रतियोगितामा भुवनले कूल ११ अन्डर दुई सय ६१...