Kantipur
खोटाङमा ‘हनि हन्टिङ महोत्सव’ खोटाङको केपिलासगढी–१ फेदीस्थित तेहरा भिरमा ‘हनि हन्टिङ महोत्सव’ आयोजना गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको महोत्सवमा यस वर्ष भिर माहुरीले बनाएका ११ गोलामध्ये ९ गोलाको मह सिकार गरिएको छ । परम्परागत चोयाको भर्याङ प्रयोग गरेर गरिएको मह
Go to News Site