Collector
बाँकेका पाँच जनालाई घरमै राहदानी | Collector
बाँकेका पाँच जनालाई घरमै राहदानी
Onlinekhabar

बाँकेका पाँच जनालाई घरमै राहदानी

९ जेठ, नेपालगञ्ज । बाँकेमा हुलाक कार्यालयमार्फत यहाँका तीन स्थानीय तहका पाँच जनालाई घरघरमा पुगेर राहदानी वितरण गरिएको छ । जिल्लाको खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिकामा अहिलेसम्म पाँच जना सेवाग्राहीलाई घरमा पुगेर राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ । सरकारले सेवाग्राहीलाई घरमै राहदानी पुर्‍याउने नयाँ अभ्यास सुरु गरेपछि डुडुवा गाउँपालिकाका कमलकुमार वर्मा […]

Go to News Site