लालीगुराँस, अनेक रङ : किन फरक देखिन्छन् फूल ? | Collector
Onlinekhabar
लालीगुराँस, अनेक रङ : किन फरक देखिन्छन् फूल ?
हालसम्मका अवलोकनले तिनजुरे क्षेत्र लालीगुराँस अत्यधिक रङमा फुल्ने उल्लेखनीय उपप्रजाति, भेराइटी तथा रङ भएको क्षेत्रहरूमध्ये विश्वमै एक प्रमुख भूभाग देखिन्छ।