Onlinekhabar
९ जेठ, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले सीजेपीको वेबसाइट बन्द गरिएको जानकारी दिएका छन्। अभिजीत दीपकेले शनिबार आफ्नो एक्स ह्यान्डलमा लेखेका छन्, ‘सरकारले हाम्रो लोकप्रिय वेबसाइट बन्द गरिदिएको छ।’ उनले भनेका छन्, ‘हाम्रो वेबसाइटमा १० लाख कक्रोच सदस्य बनेका थिए। ६ लाख कक्रोचले धर्मेन्द्र प्रधानको राजीनामा माग गरिएको निवेदनमा हस्ताक्षर […]
Go to News Site