काठमाडौँ, जेठ ९ गते । तुल्सीलाल स्मृती दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिपमा एआईएम अभिम शाह र दानिसा पुरी च्याम्पियन बन्नुभएको छ । भक्तपुरस्थित सूर्यविनायक रिसोर्टमा सम्पन्न...