Onlinekhabar
९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा भएको यस वर्षको फिल्म फेस्टिभल नेपालका लागि ऐतिहसिक बन्न पुगेको बताएकी छिन् । फेस्टिभलमा भाग लिएर शनिबार स्वदेश फर्किएपछि त्रिभुबन विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै डंगोलले फेस्टिभलको इतिहासमा नेपाली चलचित्रलाई प्राप्त भएको यो पहिलो अवसर महत्वपूर्ण र ऐतिहासिक बन्न पुगेको बताएकी हुन् । फेस्टिभलमा […]
Go to News Site